जादू भरा है "रूह" में,
कहना क्या "स्वरूप" का।
क्या करू मैं "प्रेयसी" ,
गुणगान तेरे "रूप" का ।।
💘 Dil se ✍
_मिस्टर_इम्पेर्फेक्ट_ 📝✍
_Nishit Das 💟
-
हम चले मेहंदी लगाने तीज स्पेशल
भाभी बहन दोस्त सबको
तीज मुबारक हो मेरी
तरफ से ☺कांछी है कांछी ☺
-
"ब्रह्मा"जी की काया से
हुआ "कायस्थ" का जन्म
"चित्रगुप्त" का नाम मिला
और "कलम" का मिला था कर्म ।।
सम्पूर्ण कविता फिर कभी।
_मिस्टर_इम्पेर्फेक्ट_ 📝✍
_Nishit Das 💘-
हिजो भर्खरै त हो नी, सानो छोरो विदेश पलायन भएको
आमा ले बिर्सिन की क्या हो, उठ बाबू भन्दै बोलाउदै छिन!-
"मौन रहना हमारा धर्म है
शांति फैलाना हमारा कर्म है
जो स्त्रियों की अभेलना करे
ऐसी मानवता पे शर्म है।।"
_मिस्टर इम्पेर्फेक्ट_ 📝✍
_Nishit Das_ 💘-
जिन्दगी को गोरेटो मा कस्तो यों खेल भयों
जिन्दगीे धेरेई राम्रो छ तर जिउन गारो भयों
-
प्रिये,
तिम्ले भनेउ भने त म, बूड़ी भये कि उस्लाई मंदिर को footpath मा गई टपरो थाप न भनी दिउला....
तर....... उस्लाई के जवाब दिउ, जसले म सानो छदा तेहि मंदिर को footpath मा बसी, टपरो थापि पेट मेरो भर ने गरथिन......
-
तिम्रो माया ले मार्यो मलाई
जुनि-जुनि लाई एकलाई पार्यो मलाई
आई देयुना एक पाली
यो प्रेम को रोगी लाई-
जवा वटा तिम्राे तस्वीर देखिय छु
आँखा वटा निस्के काे ही छाईना
कुरा गरम ओर गरी रम त्यसको अलावा
मन म कोइ विचार ठाइरेको छाईना
-
नेपाल🇳🇵
यहाँ सबै मिलेर बस्छन्, मनमा माया पाल्छन्,
हातेमालो गर्छन्, एक अर्कालाई सँधै सम्भाल्छन्।
धर्म फरक भए पनि, संस्कार एउटै हो,
मनमा छ शान्ति, व्यवहारमा मिठासको सो।
न झगडा छ यहाँ, न द्वेषको बादल,
साँच्चै हो नेपाल, शान्ति र माया को उपहार अमल।
सानो भए पनि यो देश महान्,
विदेशसम्म चल्छ नेपालको नाम।
जहाँ पहाड, तराई र हिमाल मिल्छन्,
त्यही देशमा, सबै जात–धर्मका दिल बिल्छन्।-