प्रिय आमा
-
गुलाबको फूलमा फूलेकी
मनको आँखामा छायेकी
कहि कतै खोजी हेरदछु
सुस्केरामा बसेकी
मस्तिष्कमा सजिएकी
बिनदुली टिका लगाएकी
कति प्रिय देखेकी
रिस, डाहबाट बाहिरेकी
कतै अच्मम्भ लाग्दो
कतै अवाक पवित्र रंगलाएकी
हो तिमी नै हो
मेरो मनमा आई बसेको
निस्वाथॅको प्रतिकबनी उभिएको
मायाको पहिरनको बुनाईमा ढलेको
हो तिमी नै हो
"आमा"-
जिंदगी तुझसे शिक़ायत कैसी
जैसे मेरे आमाल तू वैसी,
जहां मैंने हसीं ख्वाब देखॆ,
वहां तूने ताबीर कर डाली,
अपने किरदार को जैसे संवारा हमने,
दामन को अपने वसी किया है तुमने।
ज़िंदगी तुझसे शिक़ायत कैसी,
जब तक संभालू तुझे तू मेरी अपनी,
वरना हाथों से फिसलती रेत जैसी।-
दुःख र कष्ट गरी हुर्काएउ तिमीले
भोकै र प्यासे बसि खुवाए तिमीले,
तिमि ठुलो भए पछि आमा-बाबाले
बृद्धाश्रम गएर खुसी दिलाए तिमीलाई!!-
🙏
सबैलाई नमस्ते अनि गोर्खे सलाम!
आजको शब्द "आमा" राखेको छौ ।
यस शब्दमा केही रचना रच्नु होला।
✍️✍️✍️-