....
-
प्रिय नेपाल, आज बिहान मलाई केहि छैन
तपाईंलाई प्रस्ताव गर्न एक बटर बत्ती पनि छैन
साह्रै अप्ठ्यारो परिस्थितिमा पनि नेपाल को इतिहास र नेपाल को भविश्य बदलिने छैन
विराटनगर आकाश पछाडि काटिएन तारहरु
जुनि जुनि बाची रहोस हाम्रो प्रदेशका गोरखाली बाचाहरु
म प्रार्थना गर्छु बाची रहोस तराई , हिमाल र पहाड़को अखण्डता र शुद्धता
सलाम छ मेरो माइती देशको अगाडि बसेका मनीषहरूलाई
हामीले नयाँ वर्ष मनाउने पर्छ घर मा बस्सी नै रामाउनुपर्छ-
"Mom" is fashion,
"माँ" is emotions and only
"आमा" deserves all my expressions
Now-a-day's nibba+nibbi
Dies for their loves
But guess what
I can live my whole life
because of you "माई"🙏
-
सम्झिन्छु तियो दिन हारू घन्टी को टिन टिन हारू
चम्काको नया जुत्ता, आफु भन्दा लम्मो जुत्ता को फित्ता
यूनिफार्म लगायी घर बाट हिनी दिन्थे,
बैग भरी किताब बोकरा बिहाने स्कूल जानथे
संगै बसस्थे संगै खेलथिये मरि मरि सबै कक्षाहरु पानी गारी दिन्थे
याद आउछ साथी भाई, साथ माँ गरेको लड़ाई
डरी डरी गरे को गृहकार्य, कक्षाकार्य र पढाई
डेली डेली को उ लफड़ा हरु...
टीचर सांग गरेको झगड़ा हरु...
सधै सधै आहुनथिए म
उसकइ पछारी बस्तीए म
याद छ सबै लाइ कति सथाउंथे म
लुकी लुकी खान्थिए, पीछाडी बस्सी रामाउन्थे
टीचर ले होमवर्क मंगदा नया नया बहाना बनाउनथिए-
अधूरी रह गई उसकी... मेरी कहानी,,
जो पीडा मिलि वह... उसकी मेह्रबानी
लगाथा अपनी याददाश्त... मिटा देंगे हम,,
लेकिन यह दर्द बनगई... एक निशानी।।-