मान्छे सबैभन्दा निःशब्द त्यसबेला हुन्छ
जुनबेला ऊसित भन्नलाई केही हुँदैन या
या ऊसित भन्नुपर्ने धेरै कुरा हुन्छन् ।-
let's be friends..
💖When Emotion start pouring..😁
I Start Typing 💖
Instag... read more
पहिलो माया बसेको तँ भन्दिनँ,
तर कसैको हाँसो मा पहिलो फँसेको.
हुनत् , बच्चा तँ हैनौं हामी
बोलाइ नि खासै आउँदैन थो मलाइ
तैपनि केही type गरेर पठाउथे ..
खोइ हाम्रो बिच के थियो ..
हजुर म छुँ नि, केइ तँ होला नि ,
सधै हजुरलाइ साथ दिन्छु भनेर ,
प्रेम भनेको के हो बुझ्नै नपाई,
प्रेमहो भनेर बिस्वास दिएकोलागी धन्यवाद,
मिठा कुराहरु पटक पटक सुनाई
हाँस्ने बहाना बनीदिएको लागी धन्यवाद,
तर ! यो खुसी कसरी टुङ्गियो था नै भएन
सुन्दै छेस भने खुसुक्क भन्दे हैं
तइले मेरो माया टुङ्गाये झैं, एतिमेइ टुङ्गिाए ,
हरेक मोडहरुको लागी तँलाई शुभकामना
🖤Mr.Upadhyaya
-
ओइ अजनबी
तिमिलाइ नै भनेको
संच्चै छेउ नी,
का छेउ यार
खबर नै छैन,
थाहाँ छ नी तिमिलाइ..
धेरै पछि आज बोल्न लगेको
म नी भन्न सक्छु के
था छ तिमिलाइ म को हुँ भनेर
तर के भन्नु नि..
जोस पाल्न का सजिलो रछ यार..
परिवार लाई भुलेर..!
म फेरि काहाँ पुगेछु
सुन न्...संच्चै त छौं नी
सम्झना आउँछ की बिर्सियौ
याद मा राख्नु हैं
आउँनु समय मिलाएर कुनै दिन
नचिनि पहिलो पटक भेटे झैं
फेरि गफ गरौंला.. !🖤-
आँखा खुल्ने बित्तिकै फुट्ने सपना हो,,
मान्छे भन्न को लागि मात्र आफ्नो हो !!
दुःखको नि आफ्नो कथा हुन्छ ,,
नत्र हरेक घाउ किन रुन्छ !!
जसको ढोको पनि शसान हो,,
थाहा छैन यो कस्तो बाटो हो !!
-
अपनी खुबसुरती पे
इतना गुरुर मत कर
यहा बगूले को नहीं
कौआ को पुजा जाता हे
-
Break up most hurt सुना था
कभी family problem से
एकान्त मे बेठ रोए हो-