लोग,
प्यार, मोहब्बत कि
बातें किया कर्ते हैें
ओर,
एक हम् है
खुद से ज्यादा
आप पे निर्भर रहेते हे।
-- M E R E M A H A D E V---
...यि रहर र सपनाहरुलाई
पखेटा लगाइदिएर कतै टाढा
पठाइदिन पाए नि हुन्थ्यो।👽-
मध्यरातमा..
म जुन तारालाइ सुनाउँछु,
मेरा सपनाका कथा।।
तिनी मुस्कुराउँछन्,
अझ चम्किएर।
सायद!!
पत्यार नलाग्दा हुन क्यार ,
तिन्लाई नि मेरा कुरा।-
खैर!! गलत कोहि छैनन् यहाँ,
यत्ति हो!
एकले अर्कालाई समयमा बुझ्न सक्दैनन्।-
फकाउनु के लाई?
निद्रालाई कि रातलाई,
अल्मलिन्छु म।।
हिजोभन्दा आज रात लम्बिँन्छ।
अझ धेरै अन्धकार थपिँन्छ।
अनि चिसो भएको मन,
यो सेलाएको रातमा
अझ चिस्सिँन्छ कि भन्ने डर छ।
कतै यो सुनसान रातमा
अझ निसास्सिन्छ कि भन्ने त्रास छ।
अनि यो निष्पट्ट अन्धकारमा
कतै गति नै लिन भुल्छ कि भन्ने भय छ।-
अँ...
सहि त तिमी नैं थियौं,
अनि म पनि हुदोँ हुँ खैर कताकता।
गलत थियो त वश् सायद मात्र यहिँ नै कुरा।..-
Hold on darling.
You need to treat some chaos now.
No, nobody gonna raise a hand of help.
You solemnly needed to be prepared for all of this.
First of all, all you need to do is
isolate those preoccupied thoughts
revolving your little mind.
Then gather some rays of hope,
surround yourself with peace,
silences and echos your heart desires.
Breathe like there is no tomorrow,
like if tonight is the last night you'll fall asleep
and let yourself be onto you.
Take a deep breathe of a relief.
Count some stars.
Stare the moon till the sunrise.
Give some time to yourself.
Okey then,
I know you gonna came back
more stronger again
like ever happened before.-
अटल ति तमाम् सपनाका
अधिकार खोस्ने म अपराधी।
रमाउन खोज्ने ति रहरका
हत्या गर्दै हिड्ने म हत्यारा।
बेखवर अघि बढ्न खोज्ने
ति पैतालाका म पल्टिएको खिल।
अनायास सलबलाउँने हातका ति औँलाहरु
मुठ्ठिमा कैद गर्न खोज्ने म पिंजडा।
उफ्फ्.. खै म के के हो के भए।
जस्तै ध्वनि हराएको मौन आवाज झैँ।
आत्मा हराएको शरिर झैँ।
या मुना नै चुडिएको फुलको डाँढझै?
अनि सायद जिवन नै हराएको जिन्दगी झैँ भए।-
Lemme stare you,
Alike I stare the moon and stars
At the midnights.
Hmm.. All alone, o k e y !-
अरे..
धुवाँ त्यसै बद्नाम
भैदिन्छ यहाँ।
आकाशै ढाक्न सघाउने त
त्यै बल्न नसकेको
आगाकै अंश न थियो।-