घरदेशीले परदेशीलाई
परदेशीले घरदेशीलाई
-
सम्झने/कल्पने
यादैयादको
मन्द बतास
जताततै हुर्हुरिने
सुगन्धी समय न हो 'चाडपर्व'
मुटुभरीको माया सबैसबैलाई ❤️❤️-
आजबाट दशैं शुरु भयो ।जहाँ हुनुहुन्छ, जसरी हुनुहुन्छ त्यही त्यसरी नै रमाउनुहोला । यसपाली यो नै उत्तम तरिका होला बाँच्न बचाउनको लागि ।
#BeAwareBeSafe
#HappYDashain 💐💐
-
घरदेशीले परदेशीलाई
परदेशीले घरदेशीलाई
सम्झने/कल्पने
मन्दमन्द यादको वासना हुर्हुरिने
समय न हो चाडपर्व ........
मुटुभरीको माया हजुरहरुमा ❤️❤️-
र दशैं तपाईं हाम्रो घरदैलोमा आइपुगेको छ
तपाईँ तपाईंकै घरमा बस्नुस् , हामी हाम्रै घरमा बस्छौं ।
यसै नि भेटघाटमा कहाँ बोल्छौ र हामी? मोवाइल जो हुन्छ हातमा । यो पाली त्यही मोवाइलमा एकअर्कालाई भेटौं/त्यतै हेराहेर गरौं 🙃😊
यो वर्ष कोरोनाको लागि , बाकिँ वर्षहरु त हाम्रै लागि हो नि 😀
#BeAwareBeSafe
#HappYDashain 💐💐
#MissYouGuys ❤️-
दुर्गा माताले सदा रक्षा गरुन् मनोकामना पुराहोस सत् बुद्धि सत् मार्ग मा हात लागुन जीवन मा जति दुख कष्ट आईपरे पनि सहन सक्ने धैर्यता गर्ने दुर्गा माता ले शक्ति देउन जीवन मा सदा खुशी छाओस।
विजया दशमी को हार्दिक मंगलमय शुभकामना।-