© मोती भुजेल  
43 Followers · 31 Following

Joined 21 December 2019


Joined 21 December 2019
26 DEC 2023 AT 21:34

जिउँदोमा तल पछार्न लागि पर्नेहरु
मरेपछि उठाउन आउने गर्छन् ।

-


25 NOV 2023 AT 19:46

कहिलेकाही बाटो हिन्दाहिन्दै पनि
बाटो सोध्नु पर्दोरहेछ ।

-


20 NOV 2023 AT 21:10

मान्छेलाई मात्रै हैन यहाँ
भगवानलाई पनि बुढ्यौलीको चिन्ता छ
नत्र कालिगडले बडो मेहनतले कोरेको मुर्तिमा
जलप लगाउन किन पर्थ्यो ।

-


15 NOV 2023 AT 20:48

अरु बेला खल्ती खाली हुनु
तिहारमा निधार खाली हुनु
दुबै कस्तो दु:ख अनि नरमाइलो लाग्नी ।

-



जाजरकोट नअत्तिनु
अँध्यारो पछि उज्यालो आउँछ
दु:ख पछि सुख
जब एक नेपालीलाई दुख पर्दा
अर्को नेपाली आउँछ
कहिले राहत लिएर
त कहिले सुखानुभुतीको छाती बोकेर आउँछ ।

-



जिन्दगीमा जब जब दु:ख पर्दै जान्छ
आफन्तले पनि साथ छोड्दै जान्छन्
न पत्याए .................
अलिकति उकालो पहाड चढ्नु
आफ्नै मुटुले पनि स्वास फेर्न छोड्छ ।

-



बर्थ डे भनेर
अघिल्लो दिन ५०० को केक नखाइ नखाइ
मुखामा र टाउकोमा दल्नेहरु नै हुन
भोलिपल्ट बाआमा संग पेट्रोल हाल्ने भन्दै
२०० सय मागेर मोबाइलको रिचार्ज कार्ड किन्ने ।

-



आगाडी बाट छुरा हान्ने र
कन्ना पछाडी बाट कुरा हान्ने
दुबै शत्रु हुन् ।

-


26 OCT 2023 AT 18:10

मरने के वाद भि जिन्दा रहेना हो तो
खुद के लिए कम
कमजोर लोगों के लिए ज्यादा जियो ।

-


21 OCT 2023 AT 11:47

बडा दशैंको शुभकामना !!

-


Fetching © मोती भुजेल Quotes