a little bit of bread to a poor, a small blanket to a homeless to defend the monster cold. a little bit of love to an orphan, a little bit of care to a depressed man, is all a magic to bring a little bit of smile in their life.
लाचार छ माया एताबाट एउटाले उताबाट अर्कोले अभिमानको पैंतालाहरूले कुल्चीमिल्ची पारिएको माया चित्कार ती अभिमानी मायाको मुखौटा पहिरिएका दुई पक्षले कहाँ सुन्दो हुन् दुवैले वकालत गर्छन् मायाको परन्तु मायाको घाँटीको सास दुवैले निचोरेर छटपटिएको माया प्राण कैले त्याग्ने हो अभिमानी मायाको तर मुखौटा अोढेका मायाको वकालत गर्ने उकिलहरूले कुरेका पक्कै हुन पर्छ त्यो मायाको मलामी जानू अबेर नगरी कठै माया! -सुदर्शन