भन्नि राख्नुपर्दैन माया गर्छु या गर्दिन भनेर तिम्रो आनीबानीमा झल्कि रहेकाे हुन्छ तिमीले माया गर्छौ या गर्दैनौ भनेर — % &
-
Always be happy never be sad ☺☺☺
#quoteslover
#nepaligirl🇳🇵🇳🇵🇳🇵
#lovetowritequotes
भन्नि राख्नुपर्दैन माया गर्छु या गर्दिन भनेर तिम्रो आनीबानीमा झल्कि रहेकाे हुन्छ तिमीले माया गर्छौ या गर्दैनौ भनेर — % &
-
Nowadays I don't want to argue with people I just choose to be silent — % &
-
Introvert be like deactivate social sites account so that noone can post their photo in their birthday
-
थाहाँ छैन कस्तो नाता छ मेराे र प्रकृतिको जब म प्रकृतिमा रमाउँछु यस्तो लाग्छ म छुट्टै संसारमा छु
-
ए अरुको बारेमा कुरा काट्ने कुराैटेहरु एक पटक नियालेर आफूलाई हेर कमी आफूमा पाउनेछौ अरुमा हाेइन
-
जब उसले आफूले र आफूलाई धेरै माया गर्ने मान्छेलाई अरु कसैको हुन दिनुपर्याे तब देखि हरेक मान्छेमा उसलाई खाेज्ने क्रम जारीछ
-