More I think more I get hurt .
-
The lost tears are clearly demonstrating the Lost of someone's happiness .
-
The lost tears are clearly demonstrating the Lost of someone's happiness .
-
Stars on shoulder
Pride in eyes
Courage in heart
Biggest dream of my life .-
Her love bounds me like the sun drapes the earth by it's light.
-
कसरी भूल्न सक्छु तिमीलाई ?
तिम्रो र मेरो अतितको हरेक बातहरू
मेरो मुटुमा तिखो काँडा बनि गाडि रहेको छ।
कसरी संम्झनु तिमीलाई ?
तिमीलाई संम्झदा,
तिम्रो र मेरो अतितको हरेक बातहरू संम्झनछु
र त्यो काँडाहरूले मेरो मुटु चँस -चंँस गरि घोँची रहन्छ।
-
त्यी चम्किला ताराहरू को कुनै
महत्त्व छैन,
किन की तिमी म सँग छैनौं ।
मलाई थाह छ प्रिये, औंशीको रात झै मेरो जिवनमा
तिमी पुर्णीमा को त्यो चमकिला जून बनेर कहिले आउने छैंनौ..…..।-
माया त लाकै हो,
उसको बाट पाउन स्किन र
जस्लाई उस्ले चाहन्छ, उस्ले उसको माया गुमाउन सकेन ।
-
नचुंढनु ति सानो - सानो कोपिला ,
नत्र त्यंहा तिखा - तिखा काँडाहरू पनि हुन्छन् ।-