देख्दा त सबै सुलभ छ
तै पनि त केही खाँचो छ !
नत्र भने आराम भै रहेको ज्यानको
नजानिँदो एउटा कुनामा पीडा किन अनुभव हुन्थ्यो.?-
बाकी सब मोह माया हैं।।
some stories are may incomplete but they are beautiful and priceless💞
-
आमा, दिदी र बहिनी काे सागर सरी बग्ने माया
बाबु ,दाजु र भाई को वर-पिपलकाे जस्तो छायाँ
अनि आफू भन्दा बढि विश्वास गर्ने साथी पाए
किन हेर्नु पथिक, पछि बाट खुट्टा तान्ने काे काया।।-
मैले बुझ्न सकेकी थिन,
या तिम्ले बुझ्ने मौका दिएनेऊ!
द्वन्द आफैंमा चलि रह्यो,
सायतो माँगौ भन्दा तिमी थिएनेऊ।।-
*** मुक्तक***
भन्छेऊ नि समय संग सबैथोक परिवर्तन हुन्छ
मनले पनि समय संग चाडै अन्तै नाता बुन्छ
समय भए एकचोटि फर्किएर हेरी हेरत प्रिये
मेरो अवस्था देखी तिम्रो मन पनि फेरि रुन्छ।।-
****रहर****
✍️ पूर्णिमा बजगाईं
एउटा सानो तर अद्वितीय स्वप्ना छ मेरो,
पैसा कमाउने प्रतियोगिताको समाजमा
माया र आशीर्वाद कमाउने स्वप्ना छ मेरो।
एउटा सानो तर अद्वितीय स्वप्ना छ मेरो
भद्र मानिस भै बाँच्न
अनि भद्र मानिस भै मर्ने स्वप्ना छ मेरो ।।
एउटा सानो तर अद्वितीय स्वप्ना छ मेरो
दुनियाँलाई म सुखी छु भनेर देखाउन होइन
वास्तवमा सुखी बन्ने स्वप्ना छ मेरो।-
***जीवन गाथा***
✍️ पूर्णिमा बजगाईं
अज्ञात एउटा बाटोमा
अज्ञात एउटा स्वप्ना पछि
शून्य परिकलपना मा
शून्य साहारा मा
पाइला चालेर
त्याे बाटो ज्ञात भएर
स्वप्ना बारे ज्ञात भएर
पूर्ण परिकल्पना मा
कसैको साहारा पाएर
फेरी पाइला चालेर
अन्त्यमा शुन्य हुनु नै
जीवन को अर्थ रहेछ।।-
खास लोगों के साथ के जो खास पल होते है ना,
वो खास कर हर किसी के नसिब में नही होता.....
और अगर नसिब हो भी जाए तो,
वो खास लम्हे लम्बे वक्त तक नही रहता।🙂
-
मित्रको लागि उसको मित्र सँगको मित्रता अमर हुन्छ भनी मेरा निम्ति तिमि पनि अमर छौ।।
बन्धुत्व दिवस को शुभकामना।
हाम्राे मित्रता अमर रहोस ❤️-