Thank God For The Wrong Person
You Met In Your Past
Has Taught You A Great Lesson
Now You Wont Make Mistake
For The Right Person You Will Meet
In Your Future.-
bible is the spo... read more
Yadi hami le gawdai gareko bhajan
Ma sabda matrai cha bhaane tyo ho
Performance
Tara Yadi tapai le gawdai gareko bhajan ma jiwdai pani hunuhuncha bhanne tyo ho
Aradna.-
मानिसलाई कष्टको बाटो बाट भएर
येशूले जानु दिनु हुन्छ।
ताकि हामीले अरूको लागि हृदय
बाटको प्राथना उत्पन्न होस् भनेर
नत्र भने हामी ओठ बाटको
बर्बरवने प्राथना गरि पठाउछौ।-
यदि कुनै विश्वासी ले पाप गर्यो
भन्दैमा उ पापी हुदैन, किनकि उ
येशूको रगतले किनिएको छ
तर छनभर को लागि त्यो व्यक्तिले
ख्रीष्ट को चिनारीलाई भुलेको हुन्छ।-
Your Problem Is An Opportunity To Move Forward
But
It Is the Choice U Make
To Be Depressed Or Believe The Bible-
Think Before You Talk
Don't Regret It Later
Don't React to any problems
Keep urself calm
Speak Life
Over your life
Don't Speak
Negative words-
रोमी 8:37
सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा
हामी विजेताहरूभन्दा
पनि अझ बढ़ी छौं।
-
यशैया 1:18
परमप्रभु भन्नुहुन्छ, “अब आओ, हामी सँगसँगै बसेर आफ्ना कुराको छलफल गरौं। तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्। गाढ़ा राता रङ्गका भए तापनि ती ऊनजस्तै हुनेछन्।
-