Chamling Deepu ABi  
564 Followers · 1.7k Following

read more
Joined 22 April 2020


read more
Joined 22 April 2020
5 AUG 2021 AT 10:19

संसारको नै सबै भन्दा सुन्दर चीज ल्याएर दिए पनि ,
यी मेरा आखाहरुले तिमीलाई नै हेरिरहने छ।

-


30 JUL 2021 AT 21:16

आज कोहि छाँयामा बसिरहेको छ,
किनभने धेरै वर्ष-पहिले यहाँ कसैले रूख रोपेको थियो।

-


30 JUL 2021 AT 21:07

जिब्रो यस्तो हतियार हो ।
जस्ले रगत ननीकाली काटने गर्छ।

-


8 APR 2021 AT 21:08

आफु त सानो मान्छे ठूलो सोच
Love गरिन्छ भक्कू।😂😂😂😁😁😁

-


19 MAR 2021 AT 22:59

मिठो मिठो बोल्ने मान्छेहरु पनि आज स्वर्थीपन लुगा लगाएर जादै गरेको देखे।

-


14 MAR 2021 AT 20:57

जति नै प्रगती गरे पनि कान्छा।
लुगा चै घमण्डको लाएछौ।

-


9 MAR 2021 AT 22:06

रिसले बरु उन्नती गर ।
Plz आरीस चै नगर ।

-


8 MAR 2021 AT 13:42

माकुरा र तिमी झन्डै उस्ता उस्तै माहिर रहेछौ जाल बुन्नुमा

-


29 MAY 2020 AT 21:19

Hello guys whts up ?
Plz visit my youtube channel
Chamling Deepu rai
Plz do SUBSCRIBE MY CHANNEL

-


28 MAY 2020 AT 22:31

मन नै पर्यो भने सिधै
i love you भनी हाल्नु नि। किन उस्को फोटोमा गएर
Wow wow wow गरि बस्नु
एम्बुलेन्स जस्तो।😀😀😀

-


Fetching Chamling Deepu ABi Quotes