9 FEB 2019 AT 8:13

अब,
तिमीलाईनै
मौन प्रेम गर्छु,
ताकी
अन्तरवार्तामा
तिम्रो खाँचो नहोश ।

- Birahi Badal