ahamad sahil  
35 Followers · 21 Following

Joined 15 February 2019


Joined 15 February 2019
13 DEC 2021 AT 6:03

हामी हाम्रो जरा स्वयम् हौं
शेष सबै साइनोहरू
हाँगाबिँगा हुन्

-


6 OCT 2021 AT 1:32

आध्यात्मिक होने के लिए
धार्मिक होना क़तई आवश्यक नहीं

-


17 SEP 2021 AT 16:47

म एकदिन
अस्तित्व विहीन हुनका लागी,
अस्तित्वमा छु तत्काल ।

-


30 AUG 2021 AT 7:40

Mystery upon mysteries.
Act-alike; nothing to be said.
Plot; out of it’s twists and turns
From origins of,a dot line.
Shivering pen —
Blurs “psyche”of a poet
Highlight,mind’s illness.




-


18 AUG 2021 AT 8:16

शोक मनाउन पनि फुर्सद नदिने,
यो जिन्दगी भन्दा निर्दय
अरू को हुन सक्ला ?

-


23 MAR 2021 AT 17:33

मनको x-ray गर्न मिल्न सक्ने भए
देखाउन मिल्थ्यो होला
कहाँ कहाँ के कति चोट छ भनेर

-


31 JAN 2021 AT 19:18

खान नपाएर मेरो निद्रा,
रात व्याकुल छ
भोकले ।

-


22 JAN 2021 AT 14:29

मृतकलाई बिर्सन
सल्लाह दिने समाजमा
जीवित छु म,
कसरी आओस् त मलाई तिम्रो याद।

-


7 JAN 2021 AT 20:39

मानिसको सामान्य मानसिक अवस्था
अचेत हुनुपर्ने हो खासमा,
आनन्दित हुन्थ्यौं होला हामी !

-


4 JAN 2021 AT 15:33

जसको भित्र एउटा छुट्टै संसार हुन्छ,
ऊ मानिसहरूको भिडमा बरू
एक्लो महसुस गर्दछ

-


Fetching ahamad sahil Quotes