Åbëë Xëëţřî  
10 Followers · 9 Following

Joined 25 December 2018


Joined 25 December 2018
30 AUG 2022 AT 7:34

महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हार्दिक शुभकामना !

-


30 AUG 2022 AT 7:16

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको
अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदीबहिनी मा हार्दिक शुभकामना !

-


13 APR 2022 AT 15:22

नव वर्ष २०७९ सालको उपलक्ष्यमा तपाई लगायत,
तपाईको परिवार,आफन्त,नातागोता एबम् सम्पूर्ण
स्वदेश तथा विदेशमा रहनुहुने दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि सहित
उत्तोरोत्तर प्रगतिको हार्दिक मंगलमय
शुभकामना व्यक्त गर्दछु ।🙏

-


17 MAR 2022 AT 7:59

रङ्गहरुको पर्व होली (फागुपूर्णिमा)2022 को
हार्दिक शुभकाना ! 🙏
तपाईको जीवन रङ्ग जस्तै
Colourful बनोस् !🙏

-


14 OCT 2021 AT 15:05

शुभ विजया दशैं_२०७८, नेपाल संवत् ११४२, छठपर्व एबम् शुभदिपावली २०७८ को अवसरमा तपाई लगायत, तपाईको परिवारजनमा सुख,शान्ति,समृद्धि,सुस्वास्थ्य तथा दिर्घायुको कामना सहित उत्तोरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !

-


9 SEP 2021 AT 8:58

हरितालिका तिज २०७८ सालको उपलक्ष्यमा,
स्वदेश तथा विदेशमा रनुभएका सम्पूर्ण महिला
दिदीबहिनीहरुमा हार्दिक शुभकामना !

-


13 APR 2021 AT 20:08

नव बर्ष २०७८ सालको पावन अबसरमा तपाईं लगायत तपाईंको परिवारमा सुख,शान्ति,समृद्धि का साथै उत्तोरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दछु !

-


28 MAR 2021 AT 10:02

रङ्गहरुको पर्व होलि (फागुपूर्णिमा) को
शुभकामना !
तपाईंको जिन्दगी रङ्गिन बनोस् !
रङ्गहरुको कलर जस्तै !

-


8 MAR 2021 AT 7:35

महिलाको सुरक्षा,सम्मान र रोजगार:
समृद्ध नेपालको आधार !
१११औं अन्तराष्ट्रिय महिला दिवसको
अवसरमा सम्पूर्ण महिलाहरूमा शुभकामना !

-


13 JAN 2021 AT 21:36

माघी पर्व २०७७ को शुभकामना !
समस्त नेपालीहरुमा !

-


Fetching Åbëë Xëëţřî Quotes