किसी ऐसे व्यक्ति के प्यार में पड़ना, जिसके प्यार में पड़ने का आपका कोई इरादा नहीं था, सबसे खूबसूरत तरह का प्यार है। कोई ज़बरदस्ती केमिस्ट्री नहीं, या उन्हें बचाने की कोशिश नहीं। बस एक शुद्ध, कच्चा संबंध और अपने आप निर्मित।
हाम्रो नेपाली समाज आज पनि छोराको लगी उसको गलतीमा पनि उसको परिवारले साथ दिन्छ अनि बुहारीको सही कुरा मा पनि गलत साबित गन्न पछि पर्दैन..! समय बद्लियो तर सोच कहिले बादलियला आफ्नो र अर्कामा फर्क गर्न भन्दा सही गलत मा फरक गर्न कहिले सिकिएला....
सबै भन्दा धेरै बिस्वास गरेका आफनो बाट पाएको चोट ले मन धेरै दुख्दो रहेछ। सम्बंधमा नजिक हुनेहरु मन देखी आफनो छन् की छैन्न भन्ने समय परिस्थिति व्यवहार ले बताउदो रहेछ..।