QUOTES ON #HAPPY_BHAITIKA

#happy_bhaitika quotes

Trending | Latest
6 NOV 2021 AT 8:47

आज भाइटीका ,
मेरा भाइहरु र दिदीबहिनीहरुलाई एकदमै सम्झिरहेको छु ❤️
त्यसो त पुरै परिवार, पारिवारिक माहौल र पुरै देश आँखामा नाचिरहेको छ ।
खैर! फेरि छिट्टै भेटिने छौं .... Miss You Guys ....Love You All ❣️❣️

पूनश्च: मलाई दिदीबहिनी सम्बोधन गर्नुहुने मेरा सम्पूर्ण दाजुभाइहरुको स्वस्थ,दीर्घायु र खुसी जीवनको मंगल कामना गर्दछु 🙏💐

#HappY_BhaiTika 🌸🌺



-