QUOTES ON #BHANUJAYANTI

#bhanujayanti quotes

Trending | Latest
13 JUL 2018 AT 12:21

एक प्रकारले हेर्दा,
घाँसीको पनि कति
ठूलो योगदान रहेछ
कि उनले लेख्ने प्रेरणा दिए
आदिकवि भानुभक्त आचार्यलाई
जसले धनी बनाए हाम्रो साहित्यलाई
अनि अति नै लोकप्रिय
हाम्रो नेपाली भाषालाई।।

- शोभना बस्नेत

-