QUOTES ON #BEAWAREBESAFE

#beawarebesafe quotes

Trending | Latest
24 OCT 2020 AT 14:57

घरदेशीले परदेशीलाई
परदेशीले घरदेशीलाई
-
सम्झने/कल्पने
यादैयादको
मन्द बतास
जताततै हुर्हुरिने
सुगन्धी समय न हो 'चाडपर्व'

मुटुभरीको माया सबैसबैलाई ❤️❤️

-


17 OCT 2020 AT 11:16

आजबाट दशैं शुरु भयो ।जहाँ हुनुहुन्छ, जसरी हुनुहुन्छ त्यही त्यसरी नै रमाउनुहोला । यसपाली यो नै उत्तम तरिका होला बाँच्न बचाउनको लागि ।
#BeAwareBeSafe
#HappYDashain 💐💐

-


24 OCT 2020 AT 12:53

घरदेशीले परदेशीलाई
परदेशीले घरदेशीलाई
सम्झने/कल्पने
मन्दमन्द यादको वासना हुर्हुरिने
समय न हो चाडपर्व ........

मुटुभरीको माया हजुरहरुमा ❤️❤️

-


9 OCT 2020 AT 22:11

पोहोर यतिबेला दशैं रहेछ,यसपाली दशा
.............
कोरोनालाई ख्यालख्याल नसोचौं, हाउगुजी पनि नबनाऔं 🙏

#BeAwareBeSafe
#fightagainstcoronavirus
#JayHos

-