१४३ मुक्तक
अभागीको, सधै खाली निधार, यस्तै हो |
परदेशिलाई के दशै, के तिहार, यस्तै हो |
चाडबाडमा, रम्ने चाह, कस्को पो हुदैन र,
तर, सम्झी बस्नुपर्छ, घरपरिवार, यस्तै हो |

- ✍️ सरोज सङ्गम