मोहब्बत की गहरी को तुम क्या जानो,तुम्हें तो प्यार क्या होता है इस बात की भी समझ नहीं है।
मोहब्बत तो वो एहसास है जो दर्द में वी होठों पे मुस्कुराहट दे जाए और जो टूटे दिल से वी सिर्फ दुआ की फरियाद निकले....
मोहब्बत तो वो आश्रय है जो तन्हा दिल को पन्हा दे और जिंदगी को जीने की वजह दे… !-
Love to cook
Love to travel
Love to click pictures
Love to be creative and frui... read more
The text messages I get now is similar to the ones that I have in my screenshot folder from the past.
Though the utterances are different but the warmth and sensitivity to read those messages are still the same.
Sharing chats and expressions may not be as regular as the previous days, but the concern and curiosity are still the same.
- Sharmila Gurung
To be continued......-
Fresh morning voice of yours
Over the phone after so long
Still the same so raw, so green and so bold.
Flashing your name on the phone screen makes my heartbeat whirl
That hello echoes in my eardrums and hit back the rusty piled-up recalls.-
Above all, I thought I took the most smartest decision ever and tried to settle everything according to my intuition.
But I was unaware of the sinful beast inside you, with every known obscenity inside your cloaked face, I never knew.-
"Wo-men"
The visions from the past, back in the human mind again
Women, the word itself is reserved by men,
But before you praise urself remember your existence breathes because of the pain of a women
Always roofed by men but never get equal integrity under the same roof
Sacrificed her visions and dragged her emotions down, to fulfill the cruel happiness of the people all around.
Questioned in every decision she puts together, never lent the freedom of representation of her impressions
Caged behind the bars of commitments and social beliefs, believing that they are implied to prevail the same and above all, there's no one to showed their grief
Stranded in the corner of the house with no relief from round the clock trials
Still, she fails to find the purpose of life and the meaning of living...-
As I thought to pen down some lines for you,
Tried to recall enough memories that we knew
Hours passed, but I do not understand how to pen down those memories
Wish we could go back to the times that we had, to create some more stories....!
-
केही मनका कुराहरु
आज मनका भावनाहरु कोरी हेर्छु
हजुरलाई केही कुराहरु सम्बोधन गर्छु
हामीले सोचेजस्तो कहाँ हुदोरैछ त
मानमा तपाइँको तस्बिर लुकाई आँखामा देखावटी गर्नुपर्दछ
समय र परिस्थितिले बाटो बदली दियो
नचाहे पनि त्यही बाटो हिंड्न कर लाग्यो
जानु थियो पूर्व को बाटो, जानु पर्यो उत्तर को उकालो
खोलाको बगरमा बसी तपाईंसँग बाल्ची खेल्ने सपना थियो
तर आजा समुन्दर को किनारमा बसी डुब्दै गरेको घाम हेर्न कर लाग्यो
समय समय को कुरा हो, हिजो तपाईंको हात अरु को हात माथी थियो
आज तपाईंको हात समौना खोजदा अफ्नाई हात हरू को हात माथी पाए
असीमित अपेक्षाहरू ले भरिएको चाहाना धेरै थियो मनमा
माया को आस पनि धेरै थियो सपना ले भरिएको आँखामा
सक्ने भए बदलि दिने थिए भाग्य का लेखा लाई
सोचे जस्तो बनाउन थिए आफ्नो जिन्दगीको खेललाई
जहाँ मेरो मन अनि आँखामा केवल तपाई र तपाईंको हृदयको हरेक धड्कन मात्र म...
-
दोबाटो मा........!
जीवन को कोस्तो दोबाटो मा आइपुगे म,
हास्न लाई कुनै कारण छैन र रुन लाई कुनै बहाना चाहिँदैन..
टाढा जानु खोज्दा आफुलाई दुख लाग्ने अनी कोही नजिक आउनु खोज्दा आफूलाई दिक्क लाग्ने,
दोबाटो को यो खेललाई जानी नजानी निम्ताउन लागे,
अरुलाई खुसी दिँदा दिँदा, आफ्नो इच्छाहरु दबाउन थाले,
मनमा धेरै प्रश्नहरु छन् , तर प्रश्नले भरिएका भावनालाई साझा कोहि आफ्नो छैन
दो बाटोमा आए केही छिनको लागि मनलाई रमाउन सजिलो छ तर जीवन भरको लागि मनले रोजे जस्तो साँचो माया पाउन गाह्रो छ
हिड्ने छु अघि अब दो बाटो लाई पछि छोडि
त्याग्ने छु सबै अरूको पुरानो खुशी हरु,
अनि पुरा गर्नेछु अब आफ्नो नयाँ इच्छाहरु,
नयाँ बाटो नयाँ गन्तव्य सुरुवात मा अफ्ट्यारो हुन्छन्
तर हुँदैन मनमा दोधर, दो बाटो हिडे जस्तो.
-
आमा....!
जन्म नदिएपनि कर्म दिने आमा हो तिमी मेरो
नौ महिनासम्म गर्भमा नराखे तापनि
बाल्यकालमा मेरो नौ मिनेटको लागि पनि सात नछोड्ने आमा हौ तिमी मेरो
छातीको दूध न पिलाउन सकेपनि छाती भरीको माया दिने आमा हो तिमी मेरो
रगतको सम्बन्ध छैन हाम्रो, तर आफ्नो रगत र पसिनाले सिंचे र पालनपोषण गर्ने आमा हो तिमी मेरो
सबैले भन्छन् जन्म दिने भन्दा कर्म दिने ठूलो
हो! यदि कर्म दिने आमा तपाई जस्तै हुन्छन् भने अर्को जुनिमा पनि मलाई कर्म दिने तिमी नै होस मेरो आमा
वर्षा हुदा छाता ओरौने र घाम लाग्दा छाँया दिने उदारताले भरिएको कर्म दिने आमा हो तिमी मेरो
भोक लाग्दा खाना खेलाउने र तिर्खा लाग्दा पानी पिलौने
निःस्वार्थ भावले भरिएको कर्म दिने आमा हो तिमी मेरो
ईश्वर को जीवित उदाहरण हौ तिमी
जन्म नदिएपनि कर्म दिने आमा हो तिमी मेरो
-