सफलता से ज्यादा
अगर कुर्बानी बड़ी हो
तो वो सफलता ही कहाँ?-
कृते तत्र दोषं न पश्यामि शठे शाठ्यं समाचरेत्... read more
त्यस आँशुलाई के थाहा?
खुशीको थियो कि दुःखको भनेर
भन्न नपाएका कुराहरु
त्यस मुस्कनलाई के थाहा?
मनमा लुकेर कहा बसेका छन भनेर?
भन्न नपाएका कुराहरु
यस संसारलाई के थाहा?
यदि भन्न पाएँ मेरो संसार नै बदलिने थियो भनेर?-
खुसी कही ढूंढ के मिले
तो जरा हम को भी बताना
खरीदने की कोशिश तो
हमने भी खूब किये ।।-
कसैले झुटो काम गरेको छ भने
उसलाई बेईमान भन्न सठीक हो,
तर ईमानदार मान्छेको ईमानदारी माथी
लांछना लगाउने काम गर्नु अझ ठुलो बेईमानी हो,
यस्ता काम गर्ने मानिसलाई भविष्यमा राम्रो हुनेछैन।-
People are more interested in destruction
Rather than construction and conservation!
-
Amidst the current lockdowns and bleak future
Lets lighten our hearts with some throwbacks...-
जती नै लागे पनी
उनिहरुको मुहारमा मुस्कान आउने रहेछन
जतिनै टाडा बसेर भएपनी।-
क्यों कि इस मोड़ तक भी
आए तो थे साथ मे
तो बचे हुए रास्ते
कैसे सफर करेंगे अकेले?-