जबरजस्तिको सम्बन्ध अलिक पर सम्म टिकला
तर आत्माबाट उपजिँएको सम्बन्ध जुनि जुनि रहला
🧿pahad_ki_rani🧿-
माया आत्मा भित्र चोखो र पवित्र
बाहिर नदर्साँए पनि आफै उजागर
🧿pahad_ki_rani🧿-
साँचो वास्तालाई वेवास्ता गर्ने
विवस्ता थियो कि विकल्प ??
🧿pahad_ki_chori🧿-
खुशिहरु सबै व्यर्थ लाग्न थाले
जब समयले फिखा यादहरु थमाई दिँए
टुटेको म जसलाई हिम्मत र साहारा मानि अघि बडे
त्यहिँ बलियो संसार नै आँधा पाटो भत्काँएर लगि दिँए
🧿pahad_ki_chori🧿-
हर सक्स के साथ रुहका रिस्ता
कहाँ जुडता हे साहब
आपने तो यु हि किसि के नाम के साथ
मेरा रुहका मोल तोल कर लिया
🧿pahad_ki_chori🧿-
शहरमा खुशि छैन मन
गाँउ घरमा आमदानि छैन काम
आत्माले छिछोलि रहेको छ मन
प्रत्येक छन...?????
मस्तिष्क भँए लाचार
समयको उत्तरमा देखेपछि हार
🧿pahad_ki_chori🧿-
आत्मिय तृष्णाको तृखा
भौतिक संसारको माया-मोहले
कहिँले तृप्त हुन सक्दैन्
🧿pahad_ki_chori🧿-
बुद्ध सरह
आफुलाई खोज्न हिँडन
समेत यहाँ तिमी पुरुष
हुन पर्छ
नत्र जंगल पसेकि
महिलालाई
या त कलङकित ठान्छ
वा मस्तिष्क हराँएकि
पागल मान्छ
🧿pahad_ki_chori🪬-
समयको समस्याको समाधान
स्वयंमले सम्बोधित समिकरणमा
सम्झौता साथ सम्हाल्दै सम्बन्धहरु
🧿pahad_ki_chori🪬-
केवल महिलाको पिडाको
नारा लगाँउदा लगाँउदै
यहाँ कति पुरुषहरु पनि
बडि मात्रमा पिडित छन्
भनेर बुज्न चाहेन्न् समाजले
🧿pahad_ki_chori🪬-